
१रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
७तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
८लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
९उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
१२रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
७आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
८बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
९मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
१०कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
११लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
१२लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
पोखरा । उच्च अदालत पोखराले तत्कालका लागि पार्किङ शुल्क नउठाउन दिएको अन्तरिम आदेश विपरित धमाधम पार्किङ शुल्क उठाउने काम भएको छ । अदालतको आदेशलाई ठाडै उल्लंघन गर्दै फेवा–सावित्री (जेभी) कम्पनीले रकम उठाई रहेको छ ।
जागौं पोखरा अभियानका अभियन्ता दीपक आचार्यले पोखरा महानगरपालिका र फेवा–सावित्री (जेभी)ले अदालतको आदेशको पालना गर्नुपर्नेमा अवहेलना भएकोले यसका विरुद्धमा कानुनी उपचारमा जाने बताउनुभयो ।
पोखरा महानगरपालिकाले यतिबेला सडकमा नै राखिएका सवारीसाधनहरुबाट पार्किङ शुल्क उठाई रहेको छ । यसलाई व्यवस्थापन गर्ने र पार्किङका लागि छुट्टै स्थान निर्माण नगरी अस्तव्यस्त सडकमा नै पार्किङ गराएर जबरजस्ती रकम असुल्ने काम भईरहेको छ ।

दुई वर्षका लागि पार्किङ शुल्क उठाउन तीन करोड १६ लाख रुपैयाँमा सम्झौता गरेको फेवा–सावित्री (जेभी) कम्पनीले जबरजस्ती रकम असुल्दै आईरहेको छ । कम्पनीले मोटरसाईकल, निजी सवारी साधन र भाडाका सवारी साधनको छुट्टछुट्टै पार्किङ शुल्क तय गरेको छ ।
मोटरसाईकललाई १० रुपैयाँ, जिप, भ्यान लगायतका हल्का सवारीलाई प्रतिघण्टा १५ रुपैयाँ, मझौला सवारी साधनलाई प्रति घण्टा २० रुपैयाँ, ठुला सवारी साधन ट्रक लगायतलाई प्रतिघण्टा ३० रुपैयाँ पार्किङ शुल्क वापत उठाउने काम भईरहेको छ ।
त्यसैगरी संस्थागत सवारी साधनको हकमा भने ट्याक्सीको लागि १ हजार र नगरबसको लागि १५ सय रुपैयाँ मासिक रुपमा पार्किङ शुल्क उठाउने काम भएको छ । अन्य क्षेत्रमा भने मोटरसाईकलको १० रुपैयाँ, हल्का र मझौला सवारी साधनलाई क्रमशः १५ र २० रुपैयाँ तोकिएको छ ।

उच्च अदालतको आदेश विपरित पोखरामा पार्किङ शुल्क उठाउँदै । तस्विरः दामोदर बराल/डन न्यूज
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा