
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
बलेवा । नेपाल पत्रकार महासङ्घ बाग्लुङ शाखाले कोभिड–१९ को बहानामा कामबाट निकालिएका पत्रकारलाई बहाली गर्न र नियमित रुपमा तोकिएको तलब उपलब्ध गराउन माग गरेको छ । कोभिड–१९ को बहानामा सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई कामबाट निकाल्ने, तलब नदिने, कोरोनाको बहाना बनाएर बिदा दिने जस्ता कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घले जनाएको छ ।
नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको १२औँं वार्षिक साधारणसभा विभिन्न १० बुँदे समसामयिक प्रस्ताव पारित गर्दै महासङ्घले कुनै पनि बहानामा श्रमजीविको पारिश्रमिक रोकिन नहुने जनाएको हो । पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारका लागि बनेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सम्पूर्ण सञ्चारमाध्यमलाई आह्वान गर्र्दै कार्यान्वयनको अवस्थाको महासङ्घले अनुगमन गर्ने र कार्यान्वयन नभएको पाइएमा खबरदारी गर्ने प्रस्ताव साधारणसभाबाट पारित गगरेको छ ।
सूचनाको हक पूर्ण कार्यान्वयन गरी सञ्चारमाध्यमलाई आफ्नो कार्यालय तथा सङ्घ संस्थाको सूचना उपलब्ध गराउन तथा त्रैमासिक रुपमा कार्यसम्पादन सार्वजनिक गर्न मागसमेत गरिएको छ । पत्रकारको क्षमता विकास, पेशागत सुरक्षाको आवश्यक व्यवस्थापन गर्न सबै सञ्चारमाध्यमलाई महासङ्घले आग्रह गरेको छ । समाचारको विषयलाई लिएर पत्रकारलाई डर, धम्की दिने, प्रलोभन देखाउने, अनावश्यक लाञ्छनालगायत जस्ता कार्य नगर्न तथा समाचारप्रति कुनै गुनासो भएमा प्रक्रियागत ढङ्गले अगाडि बढ्न सरोकारवालालाई आग्रह गरेको छ ।
स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले सञ्चार क्षेत्रका लागि दिने विज्ञापन नीतिलाई प्रभावकारी बनाइ समानुपातिक रुपमा वितरण गर्न तथा स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यममै दिने व्यवथा गर्न सचिव रामबहादुर थापाले प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !