राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आयोजना गरेको समन्वय तथा अन्तरक्रिया कार्यक्रम
डन न्यूज
गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगर आइतबार पोखरामा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आयोजना गरेको समन्वय तथा अन्तरक्रिया कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । तस्वीर: कृष्ण दवाडी/रासस