तालखर्कमा घरवास सञ्चालन, पाककला तथा प्रकृति प्रदर्शकसम्बन्धी तालिम सञ्चालन
डन न्यूज
पाँचथरको फालेलुङ गाउँपालिका–६ तालखर्क (गुरुङ गाउँ) र उक्त स्थानलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न गरिएका प्रयास । यसका लागि यहाँको दीपज्योति युवा क्लबले तालखर्कमा घरवास सञ्चालन, पाककला तथा प्रकृति प्रदर्शकसम्बन्धी तालिम सञ्चालन गरेको थियो । तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरणपछि सामूहिक तस्वीरमा । तस्वीर: रवीन्द्र काफ्ले/रासस