News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

अन्ततः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोला पुल उद्घाटन गरेका छन् ।

तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोला पुल उद्घाटन कार्यक्रममा बिहीबार सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता पौडेल ।आज हजारौं कार्यकर्ताहरु जम्मा भएर नाराबाजी सहित सो पुल उद्घाटन गर्न गएका थिए । हिजो बुधबार पुल उद्घाटन गर्न गएका वरिष्ठ नेता पौडेललाई सुरक्षाकर्मीहरुले अमानवीय ढंगले पक्राउ गरी ३ घण्टासम्म नियन्त्रणमा लिएका थिए । तस्विरः कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया