मानसिक सन्तुलन गुमेका दोर्दी गाउँपालिका–९ हिलेटक्सार माँझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङलाई हातमा फलामको साङ्लोले बाँधेर कोठामा राख्दै ।
डन न्यूज
मानसिक सन्तुलन गुमेका दोर्दी गाउँपालिका–९ हिलेटक्सार माँझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङलाई हातमा फलामको साङ्लोले बाँधेर कोठामा राख्दै । १८ वर्षको उमेरबाट मानसिक सन्तुलन गुमेपछि गुरुङलाई यसरी नै राखिँदै आएको छ । तस्वीर: जनक श्रेष्ठ/रासस