News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

जात्रामा बाजा : डोटीको केआइसिंह गाउँपालिका–५ रानागाउँको मष्टोकडायत देवताको जात्रामा बाजा बजाइँदै ।

डोटीको केआइसिंह गाउँपालिका–५ रानागाउँको मष्टोकडायत देवताको जात्रामा बाजा बजाइँदै । कोरोना कहरमै पनि जिल्लामा पछिल्लो समय मेला पर्वहरु धमाधम चलेका छन् । तस्बिर: विमलबहादुर विष्ट/रासस
प्रतिक्रिया