News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

वृद्धको उद्धार : डुम्रे बेँसीशहर सडकखण्ड अन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–१ उदीपुरको सडकबाट एक वृद्धलाई आइतबार साँझ उद्धार गरिदैं ।

डुम्रे बेँसीशहर सडकखण्डअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–१ उदीपुरको सडकबाट एक वृद्धलाई आइतबार साँझ उद्धार गरी प्रहरीको भ्यानमा राखेर मानवसेवा आश्रम लैजाने तयारी गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, नगर प्रमुख गुमानसिंह अर्याल, डिएसपी गङ्गाबहादुर थापा, आश्रमकी संयोजक अनिता अधिकारीलगायत टोली । तस्बिरः जनक श्रेष्ठ/रासस
प्रतिक्रिया