
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पोखरा, १२ चैत । नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो ७१ औं स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थालाई सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ ।
चैत १६ गते मनाइने स्थापना दिवसका दिन शाखाले ‘पोखरा पत्रकारिता सम्मान’ र ‘स्व. जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार’ अर्पण गर्न लागेको हो ।
शाखाले हरेक वर्ष पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिने पत्रकार र संस्थालाई आलापालो रूपमा पोखरा पत्रकारिता सम्मान प्रदान गर्दै आएको छ । सम्मान छनोट समितिको सिफारिस अनुसार यस वर्ष २०८१ को सम्मान बरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई र २०८२ को सम्मान सहारा क्लबलाई प्रदान गरिने भएको छ ।
तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय गुरुङ हाल युनाइटेड खबर अनलाइनमा कार्यरत छन् । उक्त सम्मानमा नगद रु. ५० हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला र सम्मानपत्र प्रदान गरिने छ । सम्मान छनोट समितिमा अग्रज पत्रकार कुसुमकेशव पराजुली, पुण्य पौडेल र गंगाधर पराजुली रहेका छन् ।
यसैगरी, स्व. जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार २०८१ का लागि पत्रकार फणिन्द्र अधिकारी (अकिञ्चन) र २०८२ का लागि पत्रकार एकराज गिरीलाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलसहित पत्रकार रुद्र श्रीस मगर र भीम थापा रहेको छनोट समितिको सिफारिसमा यो निर्णय भएको हो । पुरस्कार राशि नगद रु. २५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । अधिकारी विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् भने हाल उनी गोरखापत्र दैनिकमा कार्यरत छन् । एकराज गिरी दुई दशकदेखि पत्रकारितामा क्रियाशिल छन् । हाल उनी सफल न्यूजमा आवद्ध छन् ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा