
१झुट्टा अभिलेख तयार पारि लाईसेन्स दिने शंकर र जगत विरुद्ध विशेष अदालतमा मुद्दा दायर
२मालेपाटनमा ‘३५ प्लस भेट्रान्स फुटबल’ जारी, शनिबार क्वाटरफाइनलका खेल
३अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
४सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय
६पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
७पूर्वप्रधानमन्त्री देउवा दम्पत्ति विरुद्ध पक्राउ पुर्जी
८मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
९पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
१०फेवातालको चार किल्ला भित्रको जग्गाको स्थिति यकिन गर्न समिति गठन
११शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
१२नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
१०कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
११लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१२पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
पोखरा, १३ पुस । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) कास्कीले प्रहरी दमन र हस्तक्षेपको विरोध गर्दै आइतबार पोखरामा मसाल जुलुश प्रदर्शन गरेको छ । आइतबार आज साँझ पोखराको विन्ध्यावासिनी मन्दिर नजिकबाट बागलुङ बसपार्कसम्म मसाल जुलुश प्रदर्शन गरिएको थियो ।
नेकपा माओवादीको भातृ संगठन अखिल (समाजवादी)का सचिवालय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज प्रकाश बास्तोला ‘मार्शल’का अनुसार अर्घाखाँचीको सितगंगास्थित जनकम्युनमा प्रहरीले गरेको दमन र हस्तक्षेपका विरुद्धमा देशव्यापी संघर्षका कार्यक्रमहरू घोषणा गरेको हो ।

नेकपा माओवादीको भातृ संगठन अखिल (समाजवादी)का सचिवालय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज प्रकाश बास्तोला ‘मार्शल’ ।
उनका अनुसार नेकपा माओवादीको स्थायी कमिटी बैठकले शनिबार यो निर्णय गरेको हो । प्रहरीको उक्त कारबाहीले पार्टीको केन्द्रीय कमिटीको तयारीमा अवरोध पु¥याएको भन्दै यो दमनकारी कदमको कडा विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गरिएको उनले बताए ।
नेता बास्तोलाका अनुसार घोषित संघर्षका कार्यक्रमहरू अन्तर्गत पुस १२ गते बेलुका ६ बजे देशव्यापी मशाल जुलुस, पुस १३ गते दिउँसो २ बजे देशभर कोणसभा, पुस १४ गते दिउँसो २ बजे विरोध प्रदर्शन र पुस १५ गते दिउँसो १ बजे काठमाडौंमा अन्तरक्रिया कार्यक्रम रहेका छन् ।
नेकपा माओवादीले यी कार्यक्रमहरू शान्तिपूर्ण रूपमा सञ्चालन हुने जनाएको छ । साथैं सरकारलाई दमनकारी नीति त्याग्न चेतावनी दिएको छ। यसअघि पनि विप्लव माओवादीले विभिन्न मुद्दामा संघर्षका कार्यक्रमहरू गर्दै आईरहेको छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने