
१काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
२कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
३स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
४नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
८सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
९मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१०गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
११तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
१२लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
पोखरा, २२ असार। पोखरा–३३ स्थित कालिका माध्यमिक विद्यालय, आँपुभन्ज्याङका सबै १४ जना विद्यार्थी २०८१ सालको एसइई परीक्षामा शतप्रतिशत पास भएका छन्। यो उपलब्धि हासिल गरेबापत विद्यालयले शुक्रवार एक विशेष कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई सम्मान गरेको छ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं. ३३ का वडा सदस्य प्रकाश कार्की, प्रधानाध्यापक रुपिन्द्र प्रभावी, अध्यक्ष पुनलगायतले विद्यार्थीलाई प्रमाणपत्र र उपहार प्रदान गरी बधाई दिएका छन् ।
वडा सदस्य कार्कीले कालिकाको सफलता सम्पूर्ण वडा–३३ को गर्वको विषय भएको उल्लेख गर्दै भने, “सफलताले जीवनको ढोका खोल्छ, तर अनुशासनले त्यो मार्गमा हिँड्न मद्दत गर्छ।” उनले विद्यार्थीलाई निरन्तर मिहिनेत, विनम्रता र कृतज्ञता बोकेर अघि बढ्न सुझाव दिए।
विद्यालय, शिक्षक र अभिभावकको योगदानको कदर
विव्यस अध्यक्ष पुनले “विद्यार्थीको हितमा निरन्तर लागिरहेका छौं, र त्यसको फल आजको उपलब्धिमा देखिएको छ,” भन्दै शिक्षक र अभिभावकको समर्पणको प्रशंसा गरे।
प्रधानाध्यापक रुपिन्द्र प्रभावीले विद्यालयले शिक्षा मात्र नभई विद्यार्थीको बहुआयामिक विकासका लागि प्रयासरत रहेको बताए। “पाठ्यक्रमसँगै अन्तर्निहित प्रतिभा उजागर गर्ने हाम्रो योजनाको नतिजा हो यो सफलता,” उनले भने।
विद्यार्थीको अनुभव : ऊर्जा र प्रविधिको मिश्रण
विद्यार्थी प्रमिसा बानियाले विद्यालयबाट प्राप्त सकारात्मक ऊर्जाकै कारण आफूहरू सफल भएको बताइन्। अर्का विद्यार्थी सङ्गम श्रेष्ठले शिक्षकको मार्गदर्शन र प्रविधि प्रयोगमार्फतको आत्मपठनले उच्च अंक ल्याउन सहयोग गरेको सुनाए।
सो अवसरमा कक्षा १० मा अध्यापन गराउने शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरले गरेकी थिइन्।
शिक्षक अभिभावक संघका सदस्य बेलबहादुर केसी, शिक्षक नारायणप्रसाद चापागाईं, पूर्व सहायक प्रधानाध्यापक गोपीराज अधिकारीलगायतले शुभकामना मन्तव्य दिएका थिए।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन