गाईलाई सातु खुवाउँदै भक्तजन । हिन्दु धर्मालम्बीहरु गाईलाई भगवान् र आमाको रुपमा पुजा गर्ने गर्दछन्।
डन न्यूज
गाईलाई सातु खुवाउँदै भक्तजन । हिन्दु धर्मालम्बीहरु गाईलाई भगवान् र आमाको रुपमा पुजा गर्ने गर्दछन्। अझ तिहारको बेलामा गाई तिहार कैं रुपमा विश्वभरी फैलिएर रहेका हिन्दुहरुले गाईलाई माला, टिका लगाउँदै प्रसाद खुवाउने प्रचलन पनि छ । तस्वीरः सुशीला रेग्मी/रासस