News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

बैतडीका किसानहरु मकै झार्दै । यसरी भदौंमा सुरक्षित राखिएको मकै आवश्यक परेको बेलामा यसरी किसानहरुले प्रयोग गर्ने गर्दछन्।

बैतडीका किसानहरु मकै झार्दै । यसरी भदौंमा सुरक्षित राखिएको मकै आवश्यक परेको बेलामा यसरी किसानहरुले प्रयोग गर्ने गर्दछन् । किसानहरुले यसरी विभिन्न अन्नबालीहरु संरक्षण गरेर राख्ने र महिनौंसम्म पुर्याएर दैनिकी गुजार्ने गर्दछन् । तस्विरः विनोद सिंह विष्ट/रासस
प्रतिक्रिया