News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

जाजरकोट छेडागाउँ नगरपालिकाका सुयाडास्थित ईन्द्रज्योती आधारभूत विद्यालयका विद्यार्थीहरु टोल कक्षामार्फत् पढ्दै

जाजरकोट छेडागाउँ नगरपालिकाका सुयाडास्थित ईन्द्रज्योती आधारभूत विद्यालयका विद्यार्थीहरु टोल कक्षामार्फत् पढ्दै । विश्व महामारीका रुपमा फैलिएको कारोना संक्रमणका कारण धेरै विद्यालयहरु बन्द हुँदा विद्यार्थीहरु पठन–पाठनबाट बञ्चित हुन पुगेका छन् । यस्ता टोल कक्षाले विद्यार्थीहरुमा फेरि उत्साह र पढाईलाई निरन्तरता मिलेको छ । तस्विरः हेमन्त केसी/रासस