
१‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
प्रयागराज,३ फागुन । भारतीय रेलवेका अनुसार शनिबार बिहान ६ बजेसम्म प्रयागराज रेलवे स्टेशनबाट २.७९ लाख भन्दा बढी यात्रुहरू रेलबाट यात्रा गरेका छन् ।
शुक्रबार प्रयागराजबाट कुल ३२८ ट्रेनहरूमा १०.४७ लाख भन्दा बढी यात्रुहरूले यात्रा गरे । यसैबीच, केन्द्रीय मन्त्री पियुष गोयलले शनिबार प्रयागराजमा चलिरहेको महाकुम्भको भ्रमणलाइै भावनात्मक क्षणको रूपमा वर्णन गर्नुभयो ।
एएनआईसँग कुरा गर्दै उहाँले भन्नुभयो,“ विश्वको सबैभन्दा ठूलो धार्मिक कार्यक्रम भारतको सामूहिक भावनाको उदाहरण हो । यो वास्तवमै एक भावनात्मक क्षण हो, जुन म महाकुम्भमा आउन पाउँदा धन्य महसुस गर्छु ।”
“यो भारतको सामूहिक भावनाको उत्कृष्ट उदाहरण हो । भारत र विदेशबाट ५० करोड भन्दा बढी मानिसहरूले महाकुम्भको भ्रमण गरेका छन्, जसले भारतको बढ्दो शक्तिलाई देखाउँछ ।”
महाकुम्भको महत्व माथि प्रकाश पार्दै उहाँले युवाहरुलाई हिन्दू परम्परासँग जोडिन प्रेरित गर्ने बताउनुभयो । यसैबीच, पवित्र त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न शनिबार ठूलो सङ्ख्यामा भक्तजन भेला भएका छन् ।
उत्तर प्रदेश सरकारका अनुसार त्रिवेणी सङ्गममा आज बिहान ९ बजेसम्म ३३ लाख २४ हजारभन्दा बढी भक्तजनले स्नान गरेका थिए । (रासस/एएनआई)
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन