News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

भगवान् बुद्धले प्रयोग गरेका प्राचीन तथा ऐतिहासिक इनार, जसको उचित संरक्षण हुन अझै सकिरहेको छैन

शाक्यमुनि बुद्ध र उहाँसँगै आएका भिक्षुहरुले कपिलबस्तुको निग्रोधारा बगैँचामा प्रयोग गरेको प्राचीन तथा ऐतिहासिक महत्वको इनार । नेपाल बुद्धको जन्मथलो भएर पनि नेपाल र नेपालीले यसको प्रचार र फाईदा लिन सकिरहेका छैनन् । तस्बिरः नरेश केसी