News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

शाक्यमुनि बुद्धका छोरा राहुललाई बुद्धका प्रमुख शिष्य सारिपुत्रले श्रामेण (भिक्षु) बनाएको स्मृतिमा निर्माण गरिएको राहुल स्तम्भ

कपिलबस्तुको कुदानमा रहेको शाक्यमुनि बुद्धका छोरा राहुललाई बुद्धका प्रमुख शिष्य सारिपुत्रले श्रामेण (भिक्षु) बनाएको स्मृतिमा निर्माण गरिएको स्तम्भ । उक्त स्तम्भलाई राहुल स्तम्भ भनिन्छ । तस्बिरः नरेश केसी