
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोभिड–१९ नियन्त्रण भन्दा बाहिर बताएका छन् । अनलाइन पत्रकार संघ गण्डकीले आयोजना गरेको स्वास्थ्य सामग्री हस्तान्तरण तथा वेभसाईट शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने–‘कोभिड–१९ नियन्त्रण भन्दा बाहिर गएकोले अब आफैं सुरक्षित रहनु पर्ने स्थिति आएको छ ।’
मन्त्री गुरुङले कोरोना महामारीको असर पु¥याएका सबै क्षेत्रलाई विस्तारै लयमा फर्काउन प्रदेश सरकारले नीतिगत तरिकाले अगाडि बढिरहेको खुलासा गरे । मन्त्री गुरुङले कोरोनालाई अब व्यवहारिक ढंगले नियन्त्रणमा लैजानुपर्नेमा जोड समेत दिए ।
मन्त्री गुरुङले संघको आधाकारिक वेभसाइट ओजाग डट ओआरजी डट एनपी पनि सार्वजनिक गर्दै सर्जिकल मास्क, एन ९५ मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । युकेबाट समाजसेवी इन्द्र घोतानेको सक्रियतामा संघलाई प्राप्त ९१ हजार रुपैंयाबाट ती स्वास्थ्य सामाग्री खरिद गरिएको अनलाइन पत्रकार संघ गण्डकीका कोषाध्यक्ष सुनिल पाण्डेले जानकारी दिए ।
स्वास्थ्यकर्मी, चिकित्सकलाई भत्ताको सुविधा उपलब्ध गराउँदा पनि समस्या व्यहोर्नु परेको उल्लेख गर्दै मन्त्री गुरुङले अति शक्तिशाली र सम्पन्न देशमा पनि संक्रमित सबैले अस्पतालमा भर्ना नपाएको भन्दै घरमै सुरक्षित तवरले आईसोलेसनमा बस्न आग्रह समेत गरे ।
पछिल्लो समय सञ्चारजगतमा बेग्लै प्रभाव पार्दै आईरहेको अनलाईन पत्रकारितालाई समेत टेवा पु¥याउने उद्देश्यले गण्डकी प्रदेश सरकारले लोककल्याणकारी विज्ञापनको लागि सार्वजनिक सूचना नै प्रकाशित गरेको थियो । यस विषयमा बोल्दै मन्त्री गुरुङले भने–‘लोककल्याणकारी विज्ञापनलाई सफल बनाउन हामी सबैको सल्लाह, सुझाव र प्रतिक्रियाको आधारमा हामी अघि बढ्छौं ।’
अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष ढाका मोहन (गणेश) बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठ, अनलाइन पत्रकार संघ गण्डकीका सल्लाहकार रामजी लम्साल, केशव पाठक, संघका कोषाध्यक्ष सुनिल पाण्डे लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन