News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

शुरु भो पढाई, कक्षा कोठामा रमाउँदै विद्यार्थी

देशभरी नै लगभग शैक्षिकसंस्थाहरु बन्द छन् । शहरमा अनलाईनबाट कक्षाहरु सञ्चालन भईरहेका छन् । तर ग्रामीण भेगतिर भने केही विद्यालयहरुमा पठन–पाठन शुरुवात गरिएको छ । बागलुङ, तमानखोला गाउँपालिका–४, सरस्वती आधारभूत विद्यालयमा अध्ययन गर्दै बालबालिकाहरु निकै खुशी देखिन्छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार तमानखोलामा कोरोना भाइरसको सङ्क्रमित भेटिएको छैन । उनीहरु खुशीका साथ निर्धक्क पढिरहेका छन् । तस्बिर: रामबहादुर थापा/रासस

बागलुङ, तमानखोला गाउँपालिका–४, सरस्वती आधारभूत विद्यालयमा अध्ययन गर्दै विद्यार्थीहरु ।

प्रतिक्रिया