
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
६प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
डन न्यूज
पोखरा ।
कोरोना कहरले समाजमा फरक खालको घेरो सृजना गरेको छ । जुन घेरोले समाजका फरक वर्गबीच विभेदको खाडल झन् बढाएको छ । यस्तै कथामा पोखराका फिल्मकर्मी नेत्र गुरुङले छोटो फिल्म निर्माण गरेका छन् ।
फिल्मको नामनै ‘घेरो’ राखेर उनले कोरोना कहर, लकडाउनको असर र समाजमा त्यसको प्रभाव देखाउन खोजेका छन् । विशेषगरि एउटा अबोध बालकको मनोविज्ञानमार्फत समाजको यथार्थ उनले फिल्ममा पस्केका छन् ।
लकडाउन भएसँगै पोखरामा रहेर समाजका विभिन्न पाटोहरुलाई समेटेर छोटो फिल्म निर्माण गर्दै आएका नेत्रको यो पछिल्लो काम हो । निम्नवर्गको विपन्न परिवारमा जन्मिएर हुर्केको एउटा बालकले कोरोनाबाट बच्नका लागि एउटा मास्क प्राप्त गर्ने सँघर्षको कथा नै घेरोको मुल कथा हो । यद्यपि फिल्मले समाजको यथार्थलाई पनि उत्तिकै गहिरो रुपमा देखाउन खोजेका छ ।
‘लकडाउनले समाजमा एउटा छुट्टै घेरो निर्माण गरेको छ र त्यही घेरोले मानिसहरुबीच फरक छुट्याएको छ ।’ फिल्मका निर्देशक नेत्र गुरुङले भने–‘मेरा अघिल्ला लकडाउनसम्बन्धि फिल्महरुको तुलनामा यो फिल्मलाई केही फरक रुपमा भन्न खोजेको छु । बालकको मनोविज्ञानमार्फत समाजको यथार्थलाई मैले देखाउन खोजेको छु ।’ फिल्ममा उनले व्यवसायिक कलाकारहरुभन्दा पनि समाजकै ‘रियल लाइफ’ चरित्रहरुलाई अभिनय गराएका छन् ।
कास्कीको ढिकुरपोखरीमा छायाँकन गरिएको फिल्ममा तितस केसी मूख्य भुमिका छन् । फिल्म अभिनय तितसका लागि नौलो कुरा थियो । उनको यो पहिलो फिल्म हो । ढिकुरपोखरी गाउँकै स्थानिय तितसको अभिनय अहिले धेरैले रुचाएका छन् । फिल्ममा उनीसँगै राजेन्द्र अधिकारी, विजय अधिकारी, उर्मिला केसी र कर्णबहादुर पुन देखिएका छन् । उर्मिला र कर्णबहादुरका लागि पनि फिल्म अभिनय पहिलो अनुभव हो ।
फिल्म घेरो नेत्र इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । फिल्मलाई छोटो समयमै उत्कृष्ट प्रतिक्रिया मिलेको छ । फिल्मलाई प्रकाश गुरुङ ‘काश’ले खिचेका हुन् । विकास ताम्राकारले ड्रोन सट खिचेका हुन् भने फिल्मको रंग सँयोजन किरणराज थापाले गरेका हुन् । फिल्मको ब्याकग्राउण्ड स्कोर बिनोद रसाईलीले गरेका हुन् भने पब्लिसिटी डिजाइन सबिन गायकको हो ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ