
१पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
२जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
३राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
५लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
६माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
७रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
८प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
९रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१०रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
लमजुङ । गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले भग्नावशेषयुक्त निशानगढी कालिका मन्दिरको स्थलगत निरीक्षण गर्नुभएको छ । बेँसीशहर नगरपालिका –११ चिती रामचोकस्थित मन्दिरको पुनःनिर्माण गरी ठडाउनका लागि सहयोग तथा पहल गर्न स्थानीयवासीले उहाँसँग माग गरेका छन् ।
निशान गढी कालिका धार्मिक तथा पर्यटकीय विकास समितिका अध्यक्ष राजाराम सेढाईँले ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल सो क्षेत्रको विकासमा पहल गर्न प्रदेशसभास सदस्य दवाडीसँग आग्रह गर्नुभयो । विसं २०७२ को भूकम्पले जीर्ण मन्दिरको पुनःनिर्माण गर्न कम्तीमा रु १५ लाख तथा गढी पूरै संरक्षणका लागि करीब रु दुई करोड रुपैयाँ लाग्ने जनाइएको छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीका सदस्य फूलबहादुर थापा, ईश्वर पाण्डे, वासुदेव सेढार्इँलगायतले पुनःनिर्माणका लागि सम्बन्धित निकायको ध्यान नपुगेको बताउनुभयो ।
नेकपा लमजुङका सचिव दवाडीले गढी तथा मन्दिर ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका रहेकाले यसको प्रचारप्रसारमा स्थानीय नै अग्रसर हुनुपर्ने तथा ठाँटी, बाटो र शिलालेखको खोजीसमेत गर्नुपर्नेमा जोड दिँदै स्थानीयवासीलाई सो क्षेत्रको निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न आग्रह गर्नुभयो ।
यहाँ विसं १५५० लमजुङ दरबारमा राजगद्दी सम्हालेका यशोब्रह्म शाह बेलाबेला निशानागढीमा आएर बस्ने गरेको र सैनिकले मन्दिरमा पूजा गर्ने गरेको स्थानीयवासी बताउँछन् । पुरातात्विक विभागको टोलीले गत वर्ष सो क्षेत्रको निरीक्षण गरेको थियो । टोलीले निशानगढीलाई काँडेतारले बेरेर राखेको छ । सो स्थानबाट विभिन्न स्थान तथा हिमाल देख्न सकिन्छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए