News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

पर्यटकको भीड

पोखरा महानगरपालिका–१८ को खपौँदीमा प्याराग्लाइडिङ अवतरणस्थलमा लागेको आन्तरिक पर्यटकको भीड । दशैँलगत्तै यहाँ प्याराग्लाइडिङ गर्ने आन्तरिक पर्यटकको घुँईचो लागेको छ । तस्वीर: कृष्ण दवाडी/रासस