News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

मिर्गौला पीडितलाई सहयोग

तनहुँको व्यास नगरपालिका–४ का दुवै मिर्गौला पीडित अब्दुल गफ्फार मियाँको उपचारार्थ उहाँका श्रीमती कोपिलालाई रु ४१ हजार पाँच सय ५ हस्तान्तरण गर्दै व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ । तनहुँ समाज अष्ट्रेलियाको पहलमा उक्त रकम सङ्कलन भएको हो । तस्वीर: कृष्ण न्यौपाने/रासस