खर्च अभावका कारण यहाँ बस्ने ७६ जना वादी बालबालिका विद्यालय जानबाट बञ्चित छन्
डन न्यूज
कर्णाली, १७ पुस । वीरेन्द्रनगर–१० स्थित वादी सरोकार मञ्चद्वारा सञ्चालित होस्टेलमा वादी बालबालिका । खर्च अभावका कारण यहाँ बस्ने ७६ जना वादी बालबालिका विद्यालय जानबाट बञ्चित छन् । तस्बिर: प्रकाश अधिकारी/रासस