News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा लेकसाइडमा सर्वसाधारणको भीड

पोखरा, १७ पुस: अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा पोखराको लेकसाइडमा सहभागी सर्वसाधारण । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन पोखराले शुक्रबार आयोजना गरेको २३औँ सडक महोत्सवमा राति लेकसाइडमा अङ्ग्रेजी नयाँ वर्ष मनाउन सर्वसाधारणको भीड लागेको हो । तस्बिरः राधिका कँडेल/रासस