
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
काठमाडौं । बंगलादेशमा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४-० को अन्तरले हराएको छ।
नेपालका लागि मेनुकाकुमारी आलेले दुई तथा रजनी थोकर र कुसुम खतिवडाले एक/एक गोल गरेका थिए। भुटानविरूद्ध नेपालले दोस्रो मिनेटमै खेलमा अग्रता लिएको थियो। मेनुका आलेले खेलको दोस्रो मिनेटमै गोल गर्दै नेपाललाई सुरूआती अग्रता दिलाएकी थिइन्।
त्यस्तै, कुसुम खतिवडाले १८औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर पारिन्। त्यसको दुई मिनेटपछि रजनी थोकरले गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता बनाइन्। दोस्रो हाफमा केही सुधारिएको खेल खेलेको भुटानले गोल गर्न नसके पनि गोल अन्तर कम गर्यो।
खेलको ७२औं मिनेटमा मेनुकाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको जित सुनिश्चित गरिन्। शुक्रबारको जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले अहिलेसम्म ३ खेलबाट ७ अंक जोडेको छ।
अघिल्लो खेलमा नेपालले श्रीलंकालाई ६–० गोल अन्तरले हराएको थियो भने त्यसअघि पहिलो खेलमा बंगलादेशविरूद्ध गोलरहित बराबरी खेलेको थियो।
नेपालले प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा आइतबार भारतको सामना गर्नेछ। नेपाललाई फाइनल पुग्न एक अंक आवश्यक छ। अन्तिम खेलमा भारतविरूद्ध बराबरी खेले पनि नेपाल फाइनलमा पुग्नेछ। फाइनल खेल मंगलबार हुनेछ।
शुक्रबार नै भएको पहिलो खेलमा बंगलादेशले भारतलाई १–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश सम्भावना बलियो बनाएको छ। घरेलु टोली बंगलादेशले अब अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ