
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
काठमाडाै । दक्षिण भारतीय फिल्म (कन्नड)का चर्चित अभिनेता पुनित राजकुमारको ४६ वर्षको उमेरमा निधन भएको छ।
शुक्रबार बिहान जिममा वर्कआउट गर्ने क्रममा हृदयघात भएपछि उनलाई शुक्रबार बिहानै बंगलुरुस्थित विक्रम अस्पतालमा भर्ना गरिएको थियो। भारतीय सञ्चार माध्यमहरुका अनुसार अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
पुनितको निधनपछि कर्नाटक शोकमा डुबेको छ। राज्यका सबै थिएटर बन्द गरिएका छन्। उनका प्रशंसकहरुलाई नियन्त्रणमा राख्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियाे। पुनितको निधनमा शोक व्यक्त गर्न कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्बईसमेत अस्पताल पुगेका थिए।
पुनितका पिता समेत दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता थिए। उनी कन्नड फिल्मका पहिलो अभिनेता थिए जसले दादासाहेब फाल्के अवार्ड मिलेको थियो।
राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका पुनितले भने आफ्नो करिअरको सुरुवात बाल कलाकारको रुपमा गरेका थिए। पुनितको निधनप्रति यतिखेर भारतका थुप्रै कलाकारहरूले दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी