
१चुनावी मैदानमा विप्लव
२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
३पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
४जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
८माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
९रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१०प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
११रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
कर्णाली । दैलेख-सुर्खेत सडकखण्डमा पर्ने गुराँसे आफैँमा रमणीय क्षेत्र हो । यात्रुहरु गुराँसेमा एकछिन रोकिएर आनन्द नलिई सायदै कोही पनि गन्तव्यतिर लाग्दैनन् । प्राकृतिक रुपले मनमोहक यहाँ भ्यूटावर (दृश्यावलोकन स्तम्भ) तथा गुराँस उद्यान बनेपछि झन् यात्रुहरुको आकर्षण बढेको छ ।
माथिल्लो कर्णाली जाने यात्रुहरुले समेत यही सडक प्रयोग गर्ने हुँदा गुराँसेमा यात्रुहरुको बाक्लो चाप हुने गर्दछ । कोरोना भाइरसको त्रासका बीच पनि यात्रुहरुको रोजाइँमा भ्यूटावर बन्ने गरेको छ । अग्लो डाँडा, त्यसैमाथि भ्यूटावर, फूलसहितको गुराँसको रुख, रुखमा बसेका डाँफेलगायतका चराको आकृति देख्न पाइन्छ यहाँ । भ्यूटावर निर्माण समितिका अध्यक्ष मानबहादुर घर्तीले गुराँसको प्रवद्र्धन गर्ने उद्देश्यले उद्यान निर्माण गरेको बताउनुभयो । “गुराँसैगुराँसको जङ्गल भएकाले गाउँपालिकाको नामकरण गुराँसबाट गरियो, गुराँस नफुल्ने याममा समेत गुराँस देखाउन उद्यान बनाएका हौँ”, उहाँले भन्नुभयो, “यसले गर्दा पर्यटकको आकर्षण बढ्यो ।”
भ्यूटावरबाट सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिमका विभिन्न भूभागदेखि सुदूरपश्चिमका अपिसैपाल हिमालको अवलोकन गर्न सकिन्छ । प्रदेश राजधानी वीरेन्द्रनगरबाट घुमफिरका लागि त्यहाँ पुग्नेहरुको सङ्ख्या उत्तिकै हुन्छ । अझ यो सङ्ख्या बिदाका दिन बढी हुने गरेको स्थानीयवासी बताउँछन् । भ्यूटावर तथा उद्यानका कारण चहलपहल बढ्नुका साथै आसपासका होटल व्यवसायले गति लिन थालेका छन् ।
गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गुराँस उद्यान गाउँपालिकाको पहिचानसँग जोडिएको बताउनुभयो । “फोटो÷सेल्फी लिनेको थामिनसक्नु भीडभाड हुन्छ, यहाँ आउनेहरु सबै आनन्दित भएर फर्कने गरेका छन्”, उहाँले भन्नुभयो । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटमा डिभिजन वन कार्यालय दैलेखले उपभोक्ता समितिमार्फत भ्यूटावर निर्माण गरेको हो । रासस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने