चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ मौवटारस्थित गोठमा याकलाई नुन खुवाउँदै एक किसान
डन न्यूज
समूद्र सतहदेखि चार हजार २०० मिटरमा पर्ने चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ मौवटारस्थित गोठमा याकलाई नुन खुवाउँदै एक किसान । तस्वीर: दिलकुमार लिम्बु/रासस