News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

भोजपुरको रामप्रसादराई गाउँपालिका– १ ओख्रेका दलितहरुलाई उपहारस्वरुप कपडा दिँदै सङ्घीय सांसद सुदन किराती

सांसद किरातीले मनाए दलितबस्तीमा दशैँ : भोजपुरको रामप्रसादराई गाउँपालिका– १ ओख्रेका दलितहरुलाई उपहारस्वरुप कपडा दिँदै सङ्घीय सांसद सुदन किराती । किरातीले मिठे दर्जी, मनकुमारी दर्जी, धुँवासे दर्जी बुधमाया दर्जी र पवित्रा विश्वकर्मालाई एकसरो कपडा प्रदान गर्नु भएको हो । तस्बीर : युवराज विष्ट/रासस