
१अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
२न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
३आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
४पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
५डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
६लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
७पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
८पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
९‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
१०पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
११देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
१२जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
६कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। कांग्रेसबाट चार जना नयाँ मन्त्री हुनेछन्। एक मन्त्रीको जिम्मेवारी हेरफेर गर्न लागिएको छ।
रक्षा मन्त्रीमा केन्द्रीय सदस्यसमेत रहेका सांसद मिनेन्द्र रिजाललाई जिम्मेवारी दिन लागिएको छ। यस्तै सञ्चार मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई र कानुन मन्त्रीमा दिलेन्द्रप्रसाद बडुलाई पठाउने कांग्रेसको तयारी छ। मिनेन्द्र र दिलेन्द्र वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्।
अहिले कानुन मन्त्री कार्की छन्। उनी सूचना, सञ्चार तथा प्रविधि मन्त्रीमा सर्ने भएका छन्। स्रोतका अनुसार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा उमा रेग्मी र खानेपानी मन्त्रीमा उमाकान्त चौधरीलाई पठाउन लागिएको हो।
रेग्मी सभापति देउवानिकट हुन् भने चौधरी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट हुन्। सत्तारूढ अरू दलहरूले पनि मन्त्रीको नाम बालुवाटारमा पठाइसकेका छन्। आजै मन्त्री नियुक्त गर्ने र अपरान्ह ४ बजे सपथ खुवाउने कार्यक्रम छ।
गठबन्धनबाट कांग्रेस सभापति देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए। यसअघि देउवाले कांग्रेसका बालकृष्ण खाणलाई गृहमन्त्री, नारायण खड्कालाई परराष्ट्र मन्त्री र ज्ञानेन्द्र कार्कीलाई कानुन मन्त्री तथा उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाएका थिए।
यस्तै नेकपा माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल मन्त्री भएका थिए। प्रधानमन्त्री बनेको झन्डै तीन महिनामा देउवाले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ