
१कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत
२स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
३१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
४प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?
५गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
६जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
७गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
८केपी ओली, पूर्वगृहमन्त्री लेखक, गृहसचिव, आईजीपी र सिडिओमाथि फौजदारी मुद्दा चलाउन सिफारिस
९सिन्धुपाल्चोक क्षेत्र २ बाट नेकपाका युवराज दुलाल निर्वाचित
१०तनहुँ २ मा रास्वपाका ईञ्जिनियर श्रीराम न्यौपाने निर्वाचित
११ओलीलाई ठुलो मतान्तरले हराउँदैं बालेन विजयी
१२एमालेका महेश बस्नेतको लज्जास्पद हार
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
६फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
७बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
पोखरा, १८ असोज । नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनका लागि सिडेनले गण्डकी प्रदेशको छुट्टै प्यानल दर्ता गराएको छ । कार्तिक १३ गते हुन गईरहेको निर्वाचनमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सिडेनले ई.बृजेन्द्र केसीको नेतृत्वमा १५ सदस्यीय टोलीको प्यानल सार्वजनिक गरेको हो ।
ईन्जिनियरहरुको हकहितका लागि अग्रणी भूमिका खेल्दै आएको सिडेनले आगामी दिनमा पनि यस्तै सकारात्मक र प्रभावकारी भूमिकामा देखा पर्ने प्रतिवद्धतासहित कुनै पनि संगठनबीच गठबन्धन नगरिकन सिडेन चुनावमा होमिएको हो ।
उक्त समूहबाट एशोसियसनको गण्डकीबाट केन्द्रीय कार्यकारिणी समितिको सदस्य पदमा ई.रवीन्द्र मुलले उमेद्वारी घोषणा गरेका छन् । त्यसैगरी गण्डकी प्रदेशको अध्यक्षमा ई.बृजेन्द्र केसी, उपाध्यक्षमा ई.सन्तोष जिसी, सचिवमा ई.अन्जना थापा, सहसचिवमा ई.सुवर्ण श्रेष्ठ, कोषाध्यक्षमा ई.खेमराज तिमिल्सिना रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा ई.शिव गोसेली, ई.सन्तोष काफ्ले, ई.राजिव सुवेदी, ई.यमकृष्ण पौडेल, ई.गणेश पाण्डे, ई.हेम गुरुङ, ई.रवीन्द्र पौडेल, ई.विश्वास आचार्य, ई.सन्दीप बराम र ई.जयन्द्र भट्ट रहेका छन् । विगतमा सिडेनले खेलेको भूमिका र कामको मूल्यांकन गर्दै आममतदाताले मतदान गर्ने विश्वास उमेद्वारहरुले लिएका छन् ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल