
१पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
३ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
४पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
७विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
८सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
काठमाडाैं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गरिएको वडा अधिवेशन विवादमा परेको छ।
गत भदौ २५ गते जिल्ला सभापति कर्णबहादुर मल्ललगायत सहभागी नभई गरिएको अधिवेशन विवादित बनेको हो। क्रियाशील सदस्यता विवाद नमिलाई सभापति देउवा पक्षले वडा अधिवेशन गरेको थियो।
वडा अधिवेशन फेरि गर्नुपर्ने मागसहित रिले अनसन पार्टी कार्यालयमा जारी छ। आज वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू डडेल्धुरा जाँदैछन्। पौडेलले पनि विज्ञप्ति निकालेर डडेल्धुरा कांग्रेसले गरेको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए।
कार्यकर्ता भेलालाई सम्बोधन गर्न पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य शेखर कोइराला, गुरूराज घिमिरेलगायत नेता धनगढी पुगिसकेका छन्। उक्त टोलीमा नेविसंघ पूर्वअध्यक्ष केशव सिंह, कांग्रेस नेता गोविन्दराज पोखरेललगायत पनि छन्।
आज दिउँसो १ बजे डडेल्धुरा बसपार्कमा आयोजित भेलालाई नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। करिब तीन सय क्रियाशील सदस्यता हटाएर नयाँ राखेपछि डडेल्धुरा कांग्रेसमा विवाद छ।