
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
एजेन्सी । चुनाव जित्न कानुनले तोकेभन्दा बढी खर्च गरेको मुद्दामा फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी दोषी ठहर भएका छन्।
सन् २०१२मा भएको राष्ट्रपतीय निर्वाचनमा सार्कोजीले चुनाव जित्न कानुनले तोकेभन्दा बढी रकम खर्चे गरेको भन्दै बिहीबार पेरिसको एक अदालतले उनलाई दोषी ठहर गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। सार्कोजीले सन् २०१२मा भएको चुनाव जितेका भने थिएनन्।
सार्कोजी योसँगै दुई वटा मुद्दामा दोषी ठहरिसकेका छन्। उनी सन् २००७ देखि २०१२ सम्म फ्रान्सका राष्ट्रपति थिए। अदालतले उनलाई सजाय भने तोकिसकेको छैन। उनलाई एक वर्षको कैद सजाय तोकिन सक्ने अनुमान गरिएको छ।
यो मुद्दामा अदालतले दोषी ठहर्याए पनि सार्कोजीले अहिलेसम्म कानुनभन्दा बढी खर्च गरेको स्वीकारेका छैनन्। गत जुनमा उनले अदालतमा यसमा आफ्नो संलग्नता नरहेको बयान दिएका थिए।
सन् २०१२को राष्ट्रपतिको चुनावी अभियानमा पहिलो चरण प्रत्येक उम्मेद्वारले एक करोड ६८ लाख युरो र दोस्रोमा ५७ लाख युरोसम्म खर्चिन पाउने नियम रहेको द न्युयोर्क टाइम्सले जनाएको छ।
सार्कोजीले आफ्नो चुनावी अभियानमा खर्च गर्न पाउनेभन्दा दोब्बर खर्चेको आशंका गरिएको थियो। त्यसपछि सन् २०१४मा अभियोजनकर्ताले अनुसन्धान थालेका थिए। अभियोजनकर्ताहरूले गरेको अनुसन्धानबाट पूर्व राष्ट्रपति सार्कोजीले कम्तिमा पनि ४ करोड २० लाख युरो खर्च गरेको खुलेको थियो।
गत मार्चमा सार्कोजी अर्को मुद्दामा पनि दोषी ठहर भएका थिए। न्यायीक छानविनको गोप्य सूचना पाउन न्यायाधीशलाई घुस दिन खोजेको घटनामा उनी दोषी ठहरिएका हुन्।
त्यसमा पनि उनले आफ्नो गल्ती स्वीकारेका थिएनन्। उनलाई अदालतले तीन वर्ष जेल सजायसमेत सुनाएको थियो। जसमा दुई वर्ष कैद मिनाहासमेत गरिएको थियो। यद्यपी उनी अहिलेसम्म जेलमा बसेका छैनन्।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर