
१राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४चुनावी मैदानमा विप्लव
५राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
पोखरा, २३ भदौं । ‘भ्रष्टचारीको सम्पत्ति राष्ट्रियकरण गरौँ, सम्पूर्ण क्रान्तिकारी देशभक्त युवा एक हौँ, अनियमितता गर्नेलाई कारबाही गर’ लगायतका नारा लेखिएका प्लेकार्डसहित पोखराको तालचोकमा मङगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको युवा संगठनले विरोध प्रदर्शन गरेको छ ।
युवा संगठन कास्कीले महालेखा परीक्षकको कार्यलयले पेस गरेको ५८ औं ०७६/०७७ को आर्थिक प्रतिबेदनमा अत्याधिक अनियमितता र बेरुजु रकम प्रस्तुत गरेको भन्दै सरकारी रकमको दुरुपयोग गर्ने र भ्रष्टाचारमा लिप्त निकायहरुलाई कारवाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
यो वर्ष ५ हजार ४६२ निकायको लेखा परिक्षणमा ५३ खर्ब २७ अर्ब ९१ करोडको लेखा परिक्षण गरिएको मध्ये १ खर्ब, ४ अर्ब ३९ करोड बेरुजु निस्केको थियो । यसरी कुनै स्रोत बिना नै बेरुजु रकम निस्कनु अनियमितता र भ्रष्टाचारको पराकाष्ठा रहेको भन्दै युवा संगठन कास्कीले देशब्यापी कार्यक्रम अन्तर्गत कास्कीमा पनि विरोध प्रदर्शन जनाएको छ ।
यस्तै कार्यक्रममा मन्तब्य राख्दै युवा संगठन कास्कीका संयोजक प्रमोदले कास्कीका विभिन्न सरकारी निकायमा पनि उस्तै बेरुजु निस्किएको बताउँदै, राज्यले जनताको करको उचित परिचालन नगरी भ्रष्टाचार र अनियमितता मैं केन्द्रित रहेका कारण बेरुजु बढ्दै गएको बताए ।
कार्यक्रममा बोल्दै युवा संगठनका अध्यक्ष प्रमोदले कास्कीमा महालेखा प्रतिवेदन अनुसार पोखरा महानगरपालिकामा ६२ करोड ४६ लाख ६३ हजार वेरुजु देखिएको र उक्त रकम मध्ये १७ करोड १२ लाख असुल उपर गर्नुपर्ने र प्रमाण पेश गर्नुपर्नेमा १४ करोड १२ लाख ६८ हजार रुपैयाँ रहनुले पोखरा महानगरपालिका भ्रष्टाचारको अखडा भएको आरोप लगाए ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिकामा ५९ लाख १३ हजार वेरुजु देखिएको मध्ये असुल गर्नुपर्ने ६४ हजार, माछापुच्छ«े गाउँपालिकामा १ करोड ८१ लाख ५४ हजार, मादीमा ७३ लाख ३२ हजार र रुपा गाउँपालिकामा २ करोड ५५ लाख ८९ हजार बेरुजु देखिनुबाट स्थानीय निकायहरुमा भ्रष्टाचारको अवस्था झनै कहाली लाग्दो भएकोले विरोधमा उत्रिनु परेको युवा संगठन कास्कीका सदस्य नबिनले बताए ।

१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने