
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
पोखरा । मस्तिष्कघात भएर १९ दिनदेखि काठमाडौंको न्युरो अस्पतालमा उपचाररत पोखरा महानगरका मेयर मानबहादुर जिसी आज मंगलबार डिस्चार्ज भएका छन् । अस्पतालबाट डिस्चार्ज भएका मेयर जिसी बुढानिलकण्ठस्थित छोरी मञ्जु जिसीको घरमा आराम गरिरहेको मेयरका प्रेस संयोजक माधव बरालले जानकारी दिएका छन् ।
डिस्चार्ज भएका मेयर जिसीलाई स्वास्थ्यकर्मीको निगरानीमा खुट्टा र हातको नियमित थेरापी गर्नुपर्ने र दुई हप्ता पछि हिडडुल गर्न सक्ने चिकित्सकको भनाई रहेको छ । प्रेस संयोजक बरालका अनुसार मेयर जिसी अहिले बोल्न सक्ने अवस्थामा रहेका छन् ।
मेयर जिसीलाई १९ दिन अघि पोखरास्थित घरमै विहान ४ बजेतिर मस्तिष्कघात भएको थियो । पोखराकै मणिपाल शिक्षण अस्पतालमा प्रारम्भिक उपचारपश्चात् मेयर जिसीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको र न्युरो अस्पतालमा टाउकोको अप्रेसन गरिएको थियो ।