
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कास्कीले बढ्दो महँगी र कालोबजारीको विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
बढ्दो कालोबजारी र भ्रष्टाचारको अन्त्य नगरी अहिलेको सरकारले अधिक मूल्यवृद्धि गरेको भन्दै पोखराको मानवअधिकार चोकदेखि प्लेकार्ड प्रदर्शन गर्दै ¥यालीको आयोजना गरिएको थियो । बढ्दो महङ्गी नियन्त्रण गर, पेट्रोलियम पदार्थ, ग्याँस लगायतमा गरिएको मूल्यवृद्धि खारेज गर, कालोबजारीलाई कारवाही गर, गुणस्तरीय खाद्यान्न आपूर्ति गर, विपन्नलाई सहुलियत कार्डको व्यवस्था गर, लिपुलेक लिम्पियाधुरा र कालापानीसहितको नक्सा लागू गर, अभिभावकमाथि प्रकाशनले थुपारेको पुस्तक भार बन्द गर, विद्यालयस्तरमा राज्यले तोकेको १०% छात्रवृत्ति लागू गर जस्ता नारा लेखिएका दर्जनौं प्लेकार्डसहित ¥याली महेन्द्रपुलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य अटल, नेकपा कास्की जिल्ला सदस्य काजी गुरुङ र अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष पुरन पुनले सम्बोधन गरेका थिए ।