
१रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
३लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
४पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
५पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
९२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१२स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली पोखरेलले २५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । ११ वटा मन्त्रालय रहेको यस प्रदेशमा सत्ता साझेदार दलहरु बीच सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।
प्रदेशले मन्त्री नियुक्त र जिम्मेवारी बाँडफाँट गर्न नसकेपछि यसको जिम्मा केन्द्रीय नेताहरुलाई नैं दिईएको छ । यद्यपि प्रदेशमा देखिएको विवादले सत्ता साझेदारीकोे गठबन्धन नटुट्ने दावी मुख्यमन्त्री पोखरेलले गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोखरेलले भने, ‘यो गठबन्धन राष्ट्रिय परिस्थितिको उपज हो । केन्द्रमा जस्तै प्रदेशमा गठबन्धन बनेको हो । अहिलेको विवादले गठबन्धन टुट्दैन ।’
बजेट पारित भएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने मुख्यमन्त्री पोखरेलले बताए । असार ४ गते नै विश्वासको मत लिईसकेका मुख्यमन्त्री पोखरेलले यही साता भित्रमा सदन बोलाएर बजेटमाथि छलफल गर्ने बताए ।
अहिले गण्डकी प्रदेशमा मुख्यमन्त्री र चार जना मन्त्री मात्र छन् । कांग्रेस नेता कुमार खड्कालाई सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रका मधुमाया अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिईएको छ । तरसँगै सपथ खाएका जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले मन्त्रीको सपथ लिए पनि उनीहरुको आजसम्म मन्त्रालयको टुङ्गो लाग्न सकेको छैन ।
निवर्तमान मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढाल्न जसपाका आचार्यलाई विश्वासको मत लिनु अघि अर्थमन्त्रालय दिने लिखित सहमति गरेका मुख्यमन्त्री पोखरेलले कांग्रेस र माओवादी कैं कारण सहमति कार्यान्वयन गर्न सकेका छैनन् । त्यसैगरी स्वतन्त्र सांसद दीपक मनाङेले पनि आफूले भनेको मन्त्रालय नपाएको भन्दै जिम्मेवारी नै सम्हालेका छैनन् ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव