
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
पोखरा । लौसीबोट समाज युके, लौसीबोट समाज हङकङ र चेलीवेटीद्वारा पर्वतको मोदी गाउँपालिका–१ लौसीबोटका अति विपन्न ८८ घर परिवारलाई राहत स्वरुप आज खाद्यान्न वितरण गरिएको छ । विश्वभर फैलिएको कोरोना भाईरसका कारण लौसीबोट गाउँमा दैनिक ज्यालामजदुरी गर्ने अतिविपन्न परिवारलाई पोखराको युनाईटेड क्लबको संयोजनमा सहयोग बितरण गरिएको थियो ।
लौसीबोट समाज युकेका संयोजक मेजर खुसिमान गुरुङ र लौसीबोट समाज हङकङका संयोजक लोकमान गुरुङ र चेलिबेटीबाट संकलित राहत प्राप्त गरेपछि गाउँलेहरु निकै खुशी भएका थिए । राहत वितरण कार्यक्रममा पर्वत मोदी गाउँपालिका वडा नं. १ का कार्यबाहक अध्यक्ष भुलबहादुर पौडेलले मानवीय धर्म सबैभन्दा ठुलो पूण्य भएको भन्दै खुशी व्यक्त गरे ।

त्यसैगरी युनाईटेड क्लवका निवर्तमान अध्यक्ष लालकाजी गुरुङले विदेशीभूमिमा रहेर पनि आफ्नो जन्मभूमिलाई माया गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै आफ्ना गाउँवासीलाई क्लब र आफ्नोतर्फबाट पनि सहयोग गर्ने वचनवद्धता व्यक्त गरे ।
दैनिक ज्याला मजदुरी गर्दै आइरहेका लौसीबोटका लालबहादुर विकले सरकार सर्वहाराजनता र गरिबप्रति अनुदार भईरहेको बेलामा परदेशिएका आफ्नै गाउँलेहरुले सहयोग आँगनमा नै पाउँदा असाध्यै आभारी भएको बताए ।
सो अवसरमा लौसीबोट तमु समाजका अध्यक्ष कुलविर गुरुङ, समाजसेवी गिरमान गुरुङ, लौसीबोट होम स्टेका अध्यक्ष विष्णु गुरुङ, लौसीबोटका युवा तथा गाउँवासीले लौसीबोट समाज युके, लौसीबोट समाज हङकङ र चेलीवेटीद्वारा राहत वितरण गरेकोमा धन्यवाद सहित आभार प्रकट गरेका थिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने