
११४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
२काँग्रेसका नेता दीपक खड्का अब सात दिन थुनामा
३ओली र लेखक पाँच दिन थुनामा
४तीन पूर्वप्रधानमन्त्री ओली, देउवा र प्रचण्डको सम्पत्तिको छानबिन प्रक्रिया सुरु
५सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा
६काँग्रेसका नेता पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ
७भदौ २४ को हिंसात्मक घटनाको छुट्टै छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने
८बालेन सरकारको १०० बुँदे कार्यसूची सार्वजनिक
९जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुरको सुरक्षामा कडाई
१०ओली पक्राउ पछि देशभर एमाले आन्दोलित
११पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
१२मिटरब्याज र ठगी धन्दाका नाईके छविलाल सुवेदी पक्राउ
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
९कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१०कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
११कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
१२ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
काठमाडौं । कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेयको हत्यामा उनकै श्रीमतीको संलग्नता भेटिएको भन्दै प्रहरीले पक्राउ गरेको छ । माओवादी केन्द्रका जिल्ला नेता पाण्डेयलाई आफ्नै श्रीमतीसहितको ११ जनाको टोली मिलेर हत्या गरेको रहस्य खुलेको हो ।
जेठ ५ गते अज्ञात समूहले गोली हानी घाइते भएका पाण्डेको उपचारका क्रममा जेठ १० गते मृत्यु भएको थियो । दीपकलाई गोली हान्ने ओमप्रकाश यादव र मृतक पाण्डेकै श्रीमती महिमाबीचको अनैतिक सम्बन्धका कारण हत्यासम्मको योजना बनेको प्रहरीको २५ दिनको अनुसन्धानबाट खुलेको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी नवराज अधिकारीले भने–‘ओमप्रकाश र महिमाको सम्बन्धका विषयमा दीपकले जानकारी पाएपछि उनको हत्या योजना २/३ वर्ष अघि देखि नै बनेको देखिन्छ ।’ हतियार खरिद गरेर पेशेवर अपराधीलाई हत्याका लागि बैना रकम दिएको र लामो समयपछि उनीहरुको हत्या गर्ने योजना पुरा गरेको एसपी अधिकारीले बताए ।
दीपकले आफ्नी श्रीमतीसँगको अनैतिक सम्बन्धको बारेमा थाहा पाएपछि ओमप्रकाशलाई धम्काएका थिए । दुवै परिवारमा यो कुरा थाहा पाएपछि दीपकलाई खत्तम गरिदिए दुवैलाई सजिलो हुने मनसायले हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानका क्रममा ओमप्रकाश यादवले दीपकको हत्याको योजना बनाएको, हतियार खरिद तथा व्यवस्थापनको काम गरेको र आफ्नै उपस्थितिमा मार्न लगाएको देखिन्छ । माओवादी नेता दीपकमाथि गोली प्रहार भएको दिन उनी पनि सोही समूहसँगै रहेको तथ्य प्रहरीले पत्ता लगाएको छ ।
प्रहरीले ओमप्रकाशको साथबाट एक थान पेस्तोल र ६८ राउण्ड गोली बरामद गरेको छ । प्रहरीले हत्यामा संलग्न चारजना र हतियार व्यवस्थापनमा संलग्न सातजनालाई पक्राउ गरेको छ । एसपी अधिकारीका अनुसार हत्यामा ओमप्रकाश यादव, महिमा पाण्डेय, रमजान साह मुसलान, सकिर अलि पखियाको मुख्य भूमिका देखिएको छ ।

रमजानले भने पाण्डेयलाई मार्नका लागि पटक/पटक ओमप्रकाशबाट एक लाख रुपैयाँ लिएको खुलेको छ । उनले नै पाण्डेयमाथि तीन राउण्ड गोली प्रहार गरेका थिए । एसपी अधिकारीका अनुसार साकिरले पाण्डेयलाई मार्न ओमप्रकाशबाट बैना रकम लिने, मृतकका गतिविधीमा निगरानी राख्ने, घटनामा प्रयोग भएको हतियार पूर्णवीर पाल्पालीको घरमा लुकाएर राख्ने गरेको पाइएको छ ।

१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने