News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

रहेनन् उज्वल थापा

काठमाडौं । विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको निधन भएको छ ।  उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको विवेकशील साझा पार्टीले जानकारी दिएको छ ।

केहीदिनअघि कोरोना संक्रमित भएपछि थापालाई अस्पतालमा भर्ना गरिएको थियो । ४४ वर्षीय थापाको उपचारका क्रममा निधन भएको हो ।