
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
पोखरा । ‘सङ्गै काम गरौं’ भन्ने मूल नाराका साथ पोखरामा ‘युनिटी युवा क्लब’ स्थापना गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा स्थापित यस क्लबले खेलकुद, शिक्षा, स्वास्थ्य र बालबालिकाको उन्नतिका क्षेत्रमा विशेष काम गर्ने क्लबले जनाएको छ ।
सुनिल खड्काको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरिएको छ । जसको प्रथम उपाध्यक्षमा ईश्वर पहारी, द्वितीय उपाध्यक्षमा आशिष बराल रहेका छन् । त्यसैगरी सचिवमा किरण भण्डारी र सन्दिप भुसाल, सहसचिवमा प्रितम गुरुङ र कोषाध्यक्षमा दिपा राई रहेका छन् । त्यसैगरी क्लबका सदस्यहरुमा विशाल गुरुङ, सुवास सापकोटा, पूर्ण नेपाली र सबिना परियार रहेका छन् । क्लबको संरक्षकमा वडा नं. ८ का वडाध्यक्ष रुद्रनाथ बराल रहेका छन् ।
समाजमा भएका विकृति, विसंगति, भ्रष्टाचार, अनियमितता र अन्यायका विरुद्धमा सशक्त खबरदारी गर्ने र युवाहरुलाई सकारात्मक सोंचका साथ समाज सेवामा समर्पित गराउने उद्देश्यले क्लबको स्थापना भएको हो । स्वस्फूर्त रुपमा संगठित युवाहरुले देश र माटोको पक्षमा एक ढिक्का भएर अघि बढ्ने प्रणका साथ संस्था स्थापना गरेका हुन् ।
पोखरा महानगरपालिका वडा नं. ८ मा स्थापना भएको यस क्लबले विश्वव्यापी रुपमा कोरोना महामारीका कारण लकडाउन भईरहँदा आमसर्वसाधारण जनतालाई परेका पिरमर्का र स्वास्थ्य उपचारमा देखिएको ढिलासुस्तीका विषयमा पनि खबरदारी गर्ने जनाएको क्लबका प्रथम उपाध्यक्ष ईश्वर पहारीले डन न्यूजलाई जानकारी दिए ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव