प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसद्वारा पोखरामा प्रदर्शन
डन न्यूज
प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गर्दै चुनावको घोषणा गरेपछि पोखरास्थित पर्यटकीय क्षेत्र लेकसाईडमा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको हो ।