
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
पोखरा । राष्ट्रिय जनमोर्चाले केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पार्टी विपरितको काम गरेको भन्दै कारवाही गरेको छ । सांसद थापालाई पार्टीको साधारण सदस्य पनि नरहने गरी निलम्बित गरिएको हो ।
जनमोर्चाले सांसद थापालाई साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गरे पनि सांसद पदच्यूत भने गरेको छैन । सांसद थापाले पार्टीको ह्वीप अस्विकार गर्दै गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सहयोग गरेका थिए ।
गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई सहयोग गर्न पार्टी केन्द्रले गरेको निर्णयलाई लत्याउँदै र ह्वीपको समेत प्रवाह नगरी सांसद थापाले अराजनीतिक चरित्र प्रदर्शन गरेका थिए । जनमोर्चाका तीन सांसद मध्ये कृष्ण थापा र खिमबिक्रम शाहीले असहयोग गर्दा गण्डकीमा विपक्षी गठबन्धनको सरकार बन्न सकेन ।
पुनः मुख्यमन्त्रीको सपथ ग्रहण गरेका पृथ्वीसुब्बा गुरुङले अब केही समयपछि प्रदेशसभामा विश्वासको मत लिनुपर्ने हुन्छ । यदि, जनमोर्चाले आफ्ना तीन सांसदलाई कडाईका साथ प्रस्तुत गर्न सक्यो भने स्थिति फेरिन पनि सक्छ । तर विगतलाई हेर्दा थापा अर्का सांसद शाही भन्दा पनि चतुर र उग्र पनि देखिन्छन् । दुई सांसदको व्यवहार हेर्दा आर्थिक प्रलोभनमा परेर पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्रीमा गुरुङलाई सहयोग गरेको आरोप लाग्ने गरेको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव