
१भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
२१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
३पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
४पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
५पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
६आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
७स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१०टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
६लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
७विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
८रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
९कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१०गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
११पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
१२२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
पोखरा । बेगनास युवा क्लवका निवर्तमान अध्यक्ष तथा सामाजिक अभियन्ता राम रानाभाटको संयोजकत्वमा बिहीवार लमजुङको मस्र्याङ्दी गांउँपालिका वडा नं.३ भुलभुलेका भूकम्प पीडितलाई ७८ हजार पाँचसय रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
संयोजक रानाभाटसँगै सुरेन्द्रकुमार पुन, दुर्गाप्रसाद अधिकारी, चित्रबहादुर गुरुङ, हरि नेपाली, बिक्रम गुरुङ, सुरज सुवेदी, रोशन खनाल, रनबहादुर थापा, महेश पौडेल, प्रकाश बराल, निराजन बराल, गजेन्द्र रानाभाट, विश्व अधिकारी तथा राजन सापकोटा लगायतले आर्थिक सहयोग गरेका थिए ।
त्यस्तै वेगनास युवा क्लव, बेगनासताल महिला समूह, बेगनास युवा राहत कोष, सिड फाउन्डेसन, वेगनास डुंगा व्यवसायी, होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको संयुक्त पहलमा उक्त रकम संकलन गरिएको संयोजक रानाभाटले जानकारी दिए । कोभिड संकटमा भूकम्पले पु¥याएको क्षति प्रति सहानुभूति प्रकट गर्दै उक्त सहयोग गरेको बेगनास युवा क्लवका पूर्वअध्यक्ष दुर्गा प्रसाद अधिकारीको भनाई थियो ।
संकलित रकम लमजुङ जिल्ला प्रहरी प्रमुख गंगाबहादुर थापा तथा सामाजिक व्यक्तित्व श्रीकृष्ण लामिछानेलाई शुक्रबार प्रदान गरिएको छ । भूकम्प पीडितलाई त्रिपाल तथा खाद्यान्न खरिद गर्नका लागि आर्थिक सहयोग गरिएको संयोजक रानाभाटले जानकारी दिए ।
बुधबार बिहान लमजुङको मस्र्याङ्दी वडा नं. ३ भुलभुलेलाई केन्द्र बिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प जाँदा विभिन्न ठाउँमा घर भत्किनुका साथै चारजना भन्दा बढी मानिसहरु घाईते भएका थिए ।
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो