
१फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
२पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
३रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
४अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
५सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
६२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
७मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
८गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
९गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
१०सिर्जनाको हत्यामा थप दुईजना आफ्नै भाञ्जा र ज्वाई पक्राउ
११सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल
१२सर्वोच्च अदालतबाट दोषी ठहर भएकाहरु अझै फरार
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
६कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
७पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
८अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
९लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१०कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
११महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
१२फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा.खिमलाल देवकोटा विजयी भएका छन् । उनले निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उमेद्वार रामबहादुर थापा ‘बादल’लाई हराएका छन् । आजै सर्वोच्च अदालतले बादललाई मन्त्रीबाट पनि पदमुक्त गरेसँगै यो पराजयले अर्को झट्का लागेको छ ।
डा.देवकोटाले पाँचहजार ८८ मतभार पाएका थिए भने बादलले चारहजार १४ मत प्राप्त गरेका थिए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधव नेपाल तथा झलनाथ खनाल समूहको समर्थन रहेको थियो । हिजो मात्रै निर्वाचन आचारसंहित उल्लंघन गर्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले एमालेका तर्फबाट उमेद्वार भएका बादललाई मतदान गर्न आह्वान गरेका थिए ।
पछिल्लो समय माधव नेपाल तथा झलनाथ खनाल समूहलाई प्रधानमन्त्री ओलीले कारवाही फुकुवा गरेर पार्टी भित्र सहज वातावरण बनाए पनि यस अघि नै उमेद्वारी घोषणा भएको अवस्थामा प्रधानमन्त्रीको आह्वानलाई एमालेका जनप्रतिनिधिहरुले नै उल्लंघन गर्न पुगे । बादलले माओवादी केन्द्र छाडेर एमालेमा त्यो पनि ओली पक्षमा प्रवेश गरेका थिए । बादलको पराजयले प्रधानमन्त्री ओलीलाई समेत कमजोर तुल्याई दिएको छ ।
हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी माविमा आज भएको मतदानमा तीन सय ४७ मतदातामध्ये तीन सय ३७ मत खसेको थियो । स्थानीय तहबाट दुई सय ३८ मतदातामा दुई सय ३२ मत खसेको थियो । जसमा ६ जना अनुपस्थित रहेका थिए । त्यस्तै प्रदेश सभाबाट एक सय नौजना मतदाता रहेकोमा एक सय पाँचजना मात्र उपस्थित थिए । माओवादी केन्द्रका एक सांसद र विवेवशील साझा पार्टीका तीन सांसद अनुपस्थित भएका थिए । जसमा विवेकशील साझाले आफ्नो सहभागिता नरहने जनाएको थियो ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ