
१राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४चुनावी मैदानमा विप्लव
५राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
पोखरा । यतिबेला पोखरा कोरोना संक्रमणको घटनाले भन्दा पनि राजनीतिक वितण्डाहरुले तातिरहेको छ । सत्ता जोगाउन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका हर्कतहरुले यतिबेला पोखरा चर्चाको केन्द्रमा रहेको हो । अन्ततः सत्ता जोगाउन मुख्यमन्त्री गुरुङ अपराधिक पृष्ठभूमि भएका कुख्यात पात्र राजीव गुरुङ उर्फ दीपक मनाङ्गेको शरणमा परेका छन् ।
सत्ता नै संकटमा परेपछि मध्यरातमा हिउँदे अधिवेशन अन्त्य गरेर काठमाडौं पुगेका मुख्यमन्त्री गुरुङले सत्ता जोगाउन अनेकन् तिकडमहरु गरिरहेका छन् । जसमध्ये अविश्वास प्रस्तावमाथि दोस्रोपटकको छलफल र मतदान गर्ने क्रममा मतदान गर्ने समयमा जनमोर्चाका सांसद खिमबिक्रम शाहीलाई कोरोना संक्रमितको नाममा नक्कली रिपोर्ट तयार पारेर वेपत्ता बनाईएको थियो । जुन घटना अझै सेलाएको छैन ।
पदका लागि निकै वार्गेनिङ्ग गरिरहेका दीपक मनाङ्गे भने सो दिन अनुपस्थित थिए । र, भोलिपल्ट सिधै मुख्यमन्त्रीले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सुम्पेका छन् । भर्खरै पद तथा गोपनीयताको सपथ लिएका मनाङ्गे अपराधिक पृष्ठभूमिका पात्र हुन् ।
सत्ता जोगाउन मुख्यमन्त्री गुरुङले मनाङ्गेको वैशाखीको सहारा लिएका छन् । हेरौं, मुख्यमन्त्री गुरुङको यो तिकडमले उनको सत्ता जोगिन्छ वा झन् विवादमा मुछिदैं जान्छन् त्यो समयले नै बताउनेछ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने