
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
लिमा । दक्षिण अमेरिकी मुलुक पेरूमा हजारौं गरिब तथा प्रायः आदिवासी महिलाहरूले आफूहरूलाई तत्कालिन राष्ट्रपति अल्वर्टो फुजिमोरीको सरकारले परिवार नियोजन गर्न बाध्य बनाएको भनी परेको मुद्दाको शनिबार अदालती प्रक्रिया सुरू भएको छ ।
अन्यायमा परेको बताउँदै न्यायका लागि बीस वर्षदेखि आवाज उठाउँदै आएका ती गरिब आदिवासी समुदायका महिलाले लामो समयपछि अदालतमा सुनुवाई सुरू भएपछि न्याय पाउने आशा पलाएको बताएका हुन् ।
पेरूका पूर्व राष्ट्रपति अल्बर्टो फुजीमोरीले २० वर्ष पहिले गरेको निर्णयका कारण आफूहरू बाँझोपनको शिकार बन्नु परेको दावी गर्दै निर्णयकोे बिरुद्धमा गरिएको कार्यक्रमका सहभागी महिलाहरूले लामो पर्खाईपछि न्याय पाउने बताएका हुन् ।
कार्यक्रमका सहभागी तथा एक पीडित ग्लोरिया बासिलियो होयमानले एएफपीलाई बताउनुभयो, “हामी न्यायको लागि २० बर्षभन्दा बढी पर्खाइमा रह्यौँ ।
म चाहन्छु कि उनीहरूले हामीलाई पहिचान गरून् र बलपूर्वक परिवार नियोजनका लागि गरेको कार्यका लागि सबै महिलासँग माफी मागुन् ।”
उहाँले भन्नुभयो, फूजिमोरीको कार्यकालको अन्त्यतिर भएको निर्देशन बमोजिम म २७ वर्षको हुँदा परिवार नियोजन कार्यक्रम अन्तर्गत मेरो र मजस्ता हजारौं महिलाहरूलाई झुक्याएर प्रजनन् नलीलाई बाँधेर नि ःसन्तान पार्ने काम भएको थियो । यो कार्यक्रम स्वेच्छिक हुनुपथ्र्याे । तर हजारौँ महिलालाई तर्साएर दवावमा पारेर बन्ध्याकरण गराइएको थियो ।
पेरूको एक अदालतले सन् १९९० देखि सन् २००० सम्म पेरूको राष्ट्रपति रहेका ८२ वर्षीय फुजिमोरीलाई विपक्षी बनाएर परेको मुद्दामाथि सोमबारदेखि सुनुवाई चलाएको छ । जबरजस्ती भनिएको प्राय आदिवासी सहभागी उक्त बन्ध्याकरण कार्यक्रममा दुई लाख ७० हजार महिलालाई सामेल गराइएको थियो ।
हाल ४८ वसन्त पार गरेकी बासिलियोले भन्नुभयो, “म अधिकारीहरूलाई न्याय दिनका लागि आग्रह गर्छ । हामी पेरूका जनता हौँँ र हाम्रो आर्थिक स्थिति कमजोर छ तर हामी गरिब होइनौँ ।”
उहाँ स्पेनिशमा हुने अदालतको सुनुवाईको अनुवाद गर्न उनको एक अनुवादक प्रयोग गर्ने गर्नुभएको छ ।
पेरुमा महिलाको अधिकारलाई सहयोग गर्ने गैर–सरकारी संस्थाले सहयोग गरेको न्यायका लागि गरिएको अभियानमा करिब दुई हजार महिलाहरू जोडिइसकेका छन् । अभियानका कारण अहिले मुद्दा अदालतमा सुनुवाईको प्रक्रियामा पुगेकोे छ ।
सरकारी तथ्याङ्क अनुसार उक्त बन्ध्याकरण शल्यक्रियाका कारण १८ महिलाले ज्यानसमेत गुमाएका थिए ।
फुजीमोरी र उहाँका तीन पूर्व स्वास्थ्य मन्त्रीहरूसहित सहयोगी प्रतिवादीहरूले “जनताको जीवन र प्रजनन स्वास्थ्यसँग खेलवाड गरेको र यसबाट त्यो समूहमा परेको क्षतिको कुनै ख्याल नगरेको अभियोजक पाब्लो एस्पिनोजाले बताउनुभयो ।
पीडितहरूले सन् २०० देखि न्यायको लागि अवाज उठाईरहेका थिए । यसै अभियानलाई सहयोग गर्दै अदालतमा मुद्दा हाल्ने एस्पिनजो पहिलो वकील हुनुहुन्थ्यो ।
फुजीमोरी र उहाँका सहयोगी प्रतिवादीहरुलाई ‘जीवन र स्वास्थ्यमा क्षति पु¥याउने अप्रत्यक्ष अपराध, गम्भीर चोटपटक र गम्भीर मानव अधिकार उल्ल बद्घन’ आरोप लगाइएको छ ।
बन्ध्याकरण गरेका केही महिलाहरुलाई परम्परागत माचो संस्कृति भएको देशमा उनीहरूका साझेदारहरूले उनीहरूलाई भिन्न (घृणा) को दृष्टिले हेर्ने गरेका छन् ।
“यो भएकोले म धेरै निराश हुन थालेको थिएँ। मेरो साथीले मलाई भने कि कसैले पनि मलाई खोज्नेछैन किनकि म एउटी महिला हुँ जसले मेरो कुनै बच्चा नभएकोले मेरो सेवा गर्दिन । उनले मलाई त्यागिन्,” ४८ वर्षीया न्यान्सी सान्चेज गुरेरोले एएफपीलाई बताउनुभयो ।
“यदि उनीहरू नसाबन्दी गर्न चाहन्छन् भने उनीहरूले हामीलाई सोध्नु पर्ने थियो, हामीलाई कुरा बुझाइदिनुपर्ने थियो र हरेक व्यक्तिले उसको निर्णय लिनुपथ्र्याे ।”
सान्चेजले भन्नुभयो, “फुजीमोरीले हामीसामु सार्वजनिक रूपमा माफी माग्नु पर्छ । उहाँ र उहाँका मन्त्रीहरूले यो बुझ्नु पर्छ कि उनीहरूले हामीमाथि अन्याय गरेको छ, हामी मानव हौं,“ सान्चेजले थप्नुभयो ।
पूर्व राष्ट्रपति फुजिमोरीले अहिले मानवता विरुद्धको अपराधको लागि २५ बर्षको जेल सजाय पाउँदै आउनुभएको छ तर उहाँले कहिल्यै उक्त बन्ध्याकरण अभियानको लागि माफी माग्नुभएको छैन । रासस/एएफपी
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ