
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
बलेवा । धौलागिरि अस्पताल बागलुङका चिकित्सक आन्दोलित बनेका छन् । अतिरिक्त समयमा काम गरेको सुविधा नपाएको जनाउँदै उनीहरु आन्दोलित भएका हुन् ।
सरकारले तोकेभन्दा बढी समय काम गर्न लगाएर अस्पताल प्रशासनले चिकित्सकको श्रम शोषण गरेको भन्दै दबाबस्वरुप अन्दोलनमा जानु परेको डा गणेश चालिसेले बताउनुभयो । चिकित्सकले आज अस्पतालको प्रशासन शाखा अघि बिरामी जाँचेर आफ्ना मागको सुनुवाइका लागि दबाब दिएका छन् ।
सरकारले तोकेको भन्दा बढी समय काम गर्न नसक्ने र आकस्मिक काममा लगाउँदा अस्पताल व्यवस्थापनले सेवा सुविधा थप गर्नुपर्ने चिकित्सकको माग रहेको छ । हप्तामा पाँच दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म बिरामी जाँच गरे आफूहरुको काम पूरा हुने भए पनि अस्पताल प्रशासनले २४ घण्टा काममा लगाउने गरेको उहाँको भनाइ छ । “हामीलाई तोकिएको काम गर्छौं तर यहाँ २४ घण्टा काम गर्नुपर्छ, आराम गर्ने समयसमेत चिकित्सकले पाउँदैनन्”, अस्पतालको नाक कान घाँटी रोग विभागमा कार्यरत डा गणेश चालिसेले भन्नुभयो । एउटा विभागमा एक जना मात्रै चिकित्सक हुँदा अन्तरङ्ग र बहिरङ्ग दुवै सेवामा खट्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो ।
अस्पतालमा अहिले १५ जना विशेषज्ञ चिकित्सक र पाँच जना मेडिकल अफिसर छन् । उनीहरुले चिकित्सकका मागको सुनुवाइका लागि भन्दै एक दिन अस्पताल प्रशासन धर्ना कार्यक्रम गरेका हुन् ।
चिकित्सक आन्दोलित भएपछि बिरामी भने मर्कामा परेका छन् ।
कलैया– कोरोना जोखिम भत्ताको माग गर्दै कलैया अस्पतालका कर्मचारीले पनि आजदेखि धर्ना शुरु गरेका छन् । आफ्नो ज्यानलाई प्रवाह नगरी नागरिकको जीउज्यानको सुरक्षाका लागि रातदिन खटेर काम गरेको भए पनि ११ महिना बितिसक्दा पनि कोरोना जोखिम भत्ता सरकारले उपलब्ध नगराएको भन्दै आफूहरु आन्दोलन गर्न बाध्य भएको सङ्घर्ष समितिका अध्यक्ष डा हरिओमप्रसाद केसरीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७६÷७७ को चैतदेखि असार मसान्तको मात्र १०५ जना सरकारी र विकास समितिका कर्मचारीलाई करीब रु ८० लाख भत्ता लिनुपर्ने भएको हुँदा पटकपटक सरोकारवाला निकायसँग लिखित तथा मौखिक अनुरोध गर्दा समेत वस्ता नगरेपछि आन्दोलनमा होमिनु परेको सङ्र्घष समितिका प्रवक्ता डा रविरोशन गुप्ताले बताउनुभयो ।
आठौँ तहका आठ जना डाक्टरलाई मात्र दुई लाखभन्दाको दरले सो कोरोना जोखिम भत्ता दिनु पर्ने डा गुप्ताले बताउनुभयो । आव २०७७÷७८ को साउनदेखि कात्तिकसम्मको हिसाबकिताब नै नभएको हुँदा त्यो कति हुने हो ल्याब फाँटका प्रमुख फुलमहम्मदले बताउनुभयो । प्रसूति सेवा, इमर्जेन्सी, एआबी फाँट र फार्मेसीबाहेकका अन्य सेवा ओपिडी, एक्सरे, ल्याब पूर्णरुपमा बन्द गरिएको छ । सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
कलैया अस्पतालका मेसु डा सुनिल कुसवाहाले प्रदेश सरकारले कोरोना जोखिम भत्ता नपठाएकाले समस्या सिर्जना भएको बताउँदै वार्ता र छलफल गरी निकास निकाल्नका लागि आन्दोलनरत पक्षलाई आग्रह गरिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी दीपक नेपालले जोखिमभत्ता उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयलाई जानकारी गराई अस्पताल प्रशासनलाई सेवा सञ्चालनका लागि पहल गर्ने निर्देशन दिइसकेको बताउनुभयो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर