
१चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
२रास्वपा नेता राजु राईले पार्टी छाडे
३बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
४गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
५कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
६धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
७धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
८बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
९बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१२नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
८फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
तनहुँ । क्रियाशिल महिला पत्रकार तनहुँको अध्यक्षमा विमला कँडेल निर्वाचित हुनुभएको छ । आज सम्पन्न आठौं साधारणसभा तथा चौथो अधिवेशनबाट पत्रकार कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँ कार्य समितिको उपाध्यक्षमा सृजना राना, सचिवमा मिला दरै, कोषाध्यक्षमा शिला वाग्ले, सहसचिवमा करिष्मा गुरुङ निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा प्रकृति न्यौपाने, अन्जु दाहाल, रञ्जु सिग्देल, अप्सरा श्रेष्ठ, अस्मिता विक र मुना कालिराज चयन हुनुभएको छ ।
व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशीले पत्रकारहरुको कलम संविधानको रक्षाका लागि चल्नुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान संविधानमाथि कुठाराघात भएको भन्दै संविधानको रक्षार्थ पत्रकारहरु अग्रणी मोर्चामा उभिनु पर्ने धारणा व्यक्त गर्नुभयो ।
क्रियाशिल महिला पत्रकारका केन्द्रीय सदस्य दुर्गा अधिकारीले पत्रकारितामा महिलाहरुको गुणात्मक सहभागिता वृद्धि गर्न क्षमतामुलक सीप विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
क्रियाशिल महिला पत्रकारका प्रदेश अध्यक्ष सरिता तिमिल्सिनाले लैङ्गिक समानता र न्यायको पक्षमा सशक्त रुपमा महिला पत्रकारहरुले कलम चलाउनु पर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य, पूर्वअध्यक्ष प्रदीप काफ्ले, प्रदेस सदस्य गोरा मियाँ, प्रेस संगठन तनहुँका संयोजक नारायण खड्का, प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की र सञ्चारिता समुहका तनहुँ सचिव सम्झना रसाईली लगायतले महिला पत्रकारहरुमाथि हुने असुरक्षा, विभेद र श्रमजीवी पत्रकारको हकहितका विषयमा खबरदारी गर्नुपर्ने बताउनु भएको थियो ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार